Matra Education आइतबार, साउन १० २०८३

शिक्षक सेवा आयोगद्वारा माध्यमिक तहको विज्ञान विषयको विषयगत नतिजा प्रकाशन

शिक्षक सेवा आयोगद्वारा माध्यमिक तहको विज्ञान विषयको विषयगत नतिजा प्रकाशन

  • मात्र एजुकेशन
  • शुक्रबार, भाद्र २२ २०८०


फाइल तस्बिर

काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले माध्यमिक तहको खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा तथा अन्तर्वार्ता सम्बन्धी सूचना प्रकाशित गरेको छ।

शुक्रबार एक सूचना जारी गर्दै आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको विज्ञान विषयको खुला प्रतियोगितात्मक लिखित (विषयगत) परीक्षाको नतिजा प्रकाशित गरेको जनाएको हो।

आयोगको मिति २०८०/०५/२२ गतेको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको हो । नतिजा सहितको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड