Matra Education आइतबार, साउन १० २०८३

आयोगले गर्‍यो माध्यमिक तहको अङ्ग्रेजी विषयको विषयगत नतिजा प्रकाशन

आयोगले गर्‍यो माध्यमिक तहको अङ्ग्रेजी विषयको विषयगत नतिजा प्रकाशन

  • मात्र एजुकेशन
  • बुधबार, भाद्र २० २०८०


फाइल तस्बिर

काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले माध्यमिक तहको खुला प्रतियोगितात्मक लिखित ( सामान्य र विषयगत) परीक्षाको नतिजा तथा अन्तर्वार्ता सम्बन्धी सूचना प्रकाशित गरेको छ।

बुधबार एक सूचना जारी गर्दै आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको शिक्षक पदको अङ्ग्रेजी विषयको खुला प्रतियोगितात्मक लिखित (विषयगत) परीक्षाको नतिजा प्रकाशित गरेको जनाएको हो।

आयोगको मिति २०८०/०५/२० गतेको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको हो । नतिजा सहितको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड