Matra Education आइतबार, साउन १० २०८३

आयोगले मंगलबार सार्वजनिक गर्‍यो माध्यमिक तहको यी ४ विषयको नतिजा

आयोगले मंगलबार सार्वजनिक गर्‍यो माध्यमिक तहको यी ४ विषयको नतिजा

  • मात्र एजुकेशन
  • मंगलबार, भाद्र १९ २०८०


फाइल तस्बिर

काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले माध्यमिक तहको खुला प्रतियोगितात्मक लिखित ( सामान्य र विषयगत) परीक्षाको नतिजा तथा अन्तर्वार्ता सम्बन्धी सूचना प्रकाशित गरेको छ।

मंगलबार एक सूचना जारी गर्दै आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको नेपाली, शुक्ल यजुर्वेद, संस्कृत व्याकरण र संस्कृत साहित्य विषयको खुला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) परीक्षाको नतिजा प्रकाशित गरेको जनाएको हो।

आयोगको मिति २०८०/०५/१९ गतेको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको हो । नतिजा सहितको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड