Matra Education आइतबार, साउन १० २०८३

अध्यापन अनुमति पत्रको परीक्षा दिँदै हुनुहुन्छ ? यी हुन् तपाईँका परीक्षा केन्द्रहरू

अध्यापन अनुमति पत्रको परीक्षा दिँदै हुनुहुन्छ ? यी हुन् तपाईँका परीक्षा केन्द्रहरू

  • मात्र एजुकेशन
  • बिहिबार, भाद्र ७ २०८०


काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले भदौ २३ गते सञ्चालन हुने माध्यमिक तह अध्यापन अनुमति पत्रको परीक्षा केन्द्र प्रकाशित गरेको छ।

आयोगले बिहीबार एक सूचना प्रकाशित गर्दै परीक्षा केन्द्र सार्वजनिक गरेको हो। आयोगले हिजो ६ गते परीक्षा केन्द्र निर्धारण गरी प्रकाशित गर्ने निर्णय गरेको थियो।

परीक्षा केन्द्र हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड