Matra Education आइतबार, साउन १० २०८३

इक्यानको चियापान कार्यक्रममा यस्तो देखियो (फोटो फिचर)

इक्यानको चियापान कार्यक्रममा यस्तो देखियो (फोटो फिचर)

  • मात्र एजुकेशन
  • सोमबार, कार्तिक १५ २०७८


काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । सोमबार राजधानीको मेरिएट होटेलमा आयोजित कार्यक्रम फरक अवधारणा सहित सम्पन्न भएको हो । शुभकामना आदानप्रदानको शिर्षकमा राखिने कार्यक्रममा भाषणको लामो शृङ्खला रहने परिपाटी अन्त्य गर्दै उक्त कार्यक्रम सम्पन्न भएको हो । हेर्नुहोस् : फोटो फिचर

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड