Matra Education आइतबार, साउन १० २०८३

हाम्रो बारेमा

इम्प्रेसिभ मिडिया प्रा.लि. द्वारा सञ्चालित मात्र एजुकेसन डट कम शिक्षा विशेष न्युज पोर्टल हो। शिक्षा क्षेत्रको महत्त्व र यो क्षेत्रमा रहेका समस्याहरूलाई बुझ्दै समाधानको लागि सार्थक पहल थाल्ने योजना सहित यो न्युज पोर्टल अगाडि आएको छ । ऊर्जावान् तथा सृजनशील युवा पत्रकारहरूको एउटा समूहले सञ्चालन गरेको यस न्युज पोर्टलले शिक्षा सम्बन्धी समाचार, विचारहरूको प्रकाशन/ प्रसारण गरी शिक्षा क्षेत्रमा नयाँ बहस सिर्जना गर्ने, यो क्षेत्रमा रहेका विकृति, विसङ्गति विरुद्ध दरिलो आवाज उठाउने र शिक्षा सम्बन्धी सम्पूर्ण विषयहरू समेट्दै पाठक/ दर्शकहरूको एक मात्र विश्वासिलो सारथि बन्ने लक्ष्य राखेको छ ।

माथि दिइएको लिङ्कमा क्लिक गरेर तपाई हामीसँग सामाजिक सञ्जालमा पनि जोडिन सक्नुहुन्छ।


  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड