Matra Education आइतबार, साउन १० २०८३

आकर्षक अफर सहित युनाइटेड टेक्निकल स्कुलमा भर्ना खुल्यो 

आकर्षक अफर सहित युनाइटेड टेक्निकल स्कुलमा भर्ना खुल्यो 

  • मात्र एजुकेशन
  • शनिबार, माघ २७ २०८०


काठमाडौँ- युनाइटेड एकेडेमी ग्रुप कुमारीपाटी ललितपुर द्वारा सञ्चालित युनाइटेड टेक्निकल स्कुलमा आकर्षक अफर सहित नयाँ भर्ना खुलेको छ। स्कुलले कुनै पनि पाठ्यक्रममा भर्ना हुने पहिलो ३ जनालाई शुल्कमा ५०% छुट दिने घोषणा गरेको हो। साथै यी विद्यार्थीहरूले आकर्षक रोजगार नियुक्ति सुविधा समेत प्राप्त गर्ने जनाइएको छ।
हाल युनाइटेड टेक्निकल स्कुलले बारिस्टा, बेकरी, कन्टिनेन्टल कुक, जनरल कुक, होटेल असिस्टेन्ट आदि कोर्सहरूको लागि धमाधम भर्ना लिइरहेको छ। ३ महिने यी मध्ये कुनै पनि कोर्समा भर्ना हुन चाहने पहिलो तिन जनाले माथि उल्लेखित छुट सुविधा प्राप्त गर्नेछन्।
थप जानकारीका लागि युनाइटेड टेक्निकल स्कुल कुमारीपाटी ललितपुर वा ९८०१८७०७१५ मा सम्पर्क गर्न सकिन्छ। त्यस्तै यहाँ क्लिक गरेर पनि थप जानकारी लिन सकिन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड